निकासीपुर्जी

Romanized: nikaasipurji, nikaaseepurji, nikaashipurji, nikaasipurjee

एक ठाउँबाट अर्को ठाउँमा सामान निकासी गर्ने आदेशपत्र; निकासीका निम्ति दिइएको पुर्जी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एक ठाउँबाट अर्को ठाउँमा सामान निकासी गर्ने आदेशपत्र; निकासीका निम्ति दिइएको पुर्जी।

सम्बन्धित शब्दहरू