औँसीपुर्ने
Romanized: aunsipurne, aumseepurne, aumshipurne, aunseepurne
औँसी र पुर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
औँसी र पुर्ने।
२.
बेखुसी र खुसी।
३.
मानसिक असन्तुलनको अवस्था।