निकासीपैठारी
Romanized: nikaasipaithaari, nikaasipaithari, nikasipaithaari, nikaaseepaithaari
व्यापारिक मूल्यका सामान आफ्नो देशबाट अर्को देशमा पठाउने र अर्को देशबाट आफ्नो देशमा झिकाउने काम; निकासी र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यापारिक मूल्यका सामान आफ्नो देशबाट अर्को देशमा पठाउने र अर्को देशबाट आफ्नो देशमा झिकाउने काम; निकासी र पैठारी; आयातनिर्यात।