पैठारी
Romanized: paithaari, paithaaree, paitharee, paitharii
आफ्नो देशमा हुँदै नभएका वा पर्याप्त मात्रामा नभएका मालसामान विदेशबाट झकाउने काम; विदेशबाट आवश्यक मालसामान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पैठ+आरी]
1
आफ्नो देशमा हुँदै नभएका वा पर्याप्त मात्रामा नभएका मालसामान विदेशबाट झकाउने काम; विदेशबाट आवश्यक मालसामान स्वदेशमा मगाउने काम; आयात; निकासीको उल्टा।