पैठारीकर्ता
Romanized: paithaarikartaa, paithaarikarta, paitharikartaa, paithaarikart
विदेशबाट स्वदेशमा सामान झिकाउने व्यक्ति; सामान आयात गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विदेशबाट स्वदेशमा सामान झिकाउने व्यक्ति; सामान आयात गर्ने व्यक्ति।