पैठाउनु
Romanized: paithaaunu, paithaunu
पैठाउनु (paithaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पैठाउनु(१)
(सकर्मक क्रिया [पैठ+आउ+नु])
१..
पैठ दिन लगाउनु।
२..
धकेलेर पसाउनु; घुसाउनु वा ठिक ठाउँमा पुर्याउनु।
३..
पैठिने पार्नु; धकेल्नु; पयठ लगाउनु।
पैठाउनु(२)
(प्रेरणार्थक क्रिया)
1.
साइत निकाल्नु।