एकासी
Romanized: ekaasi, ekaasee, ekaashi, ekasee
असी र एकको योगबाट बनेको सङ्ख्या; ८१ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
असी र एकको योगबाट बनेको सङ्ख्या; ८१ को अङ्क।
२.
(विशेषण)
असी र एकको योगबाट बनेको; असी र एकका योगको।