ढलनिकास
Romanized: dhalanikaasa, dhalanikaas, dhalanikas, dhalanikaasha
फोहोर मैला, पानी आदि बगेर वा निस्केर जाने ठाउँ; ढल र निकास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फोहोर मैला, पानी आदि बगेर वा निस्केर जाने ठाउँ; ढल र निकास।