विह्वल
Romanized: vihval, vihwala, wihvala, vihwal
चिन्ता, दुःख, भय, शोक आदिले गर्दा मनमा शान्ति नभएको; मन ठेगानमा नभएको; विकल; व्याकुल; क्षुब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चिन्ता, दुःख, भय, शोक आदिले गर्दा मनमा शान्ति नभएको; मन ठेगानमा नभएको; विकल; व्याकुल; क्षुब्ध।