लिङ्ग्वल

Romanized: linggvala, linggval, linggwala, linggwal

कुलो, धारा, पानी र यातायातका साथै वाणिज्यसम्बन्धी काम गर्ने लिच्छविकालीन एक अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [किराँ.]

1
कुलो, धारा, पानी र यातायातका साथै वाणिज्यसम्बन्धी काम गर्ने लिच्छविकालीन एक अड्डा।

सम्बन्धित शब्दहरू