लिङ्गस्थ
Romanized: linggastha, linggasth, linggashtha, lingasth
स्मृतिशास्त्रअनुसार ब्रह्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्मृतिशास्त्रअनुसार ब्रह्मचारी।
२.
लिङ्गमा स्थित।