विहित
Romanized: vihit, wihita, wihit, bihita
विधिअनुसार भएको; विधिपूर्वक गरिएको; कृत (जस्तो- शास्त्रविहित)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विधिअनुसार भएको; विधिपूर्वक गरिएको; कृत (जस्तो- शास्त्रविहित)।
२.
चित्तबुझ्दो; मनासिब; उचित
३.
सम्पन्न गरिएको; पूरा भएको।