विधिविहित
Romanized: vidhivihit, vidhiwihita, widhivihita, vidhiwihit
विधि वा नियमअनुकूल गरिएको; नियमले दिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विधि वा नियमअनुकूल गरिएको; नियमले दिएको।
२.
ऐन-कानुनअनुसार गरिएको।