विधिविधान

Romanized: vidhividhaana, vidhividhaan, vidhiwidhaana, widhividhaana

कर्मको फल; भाग्यको लेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कर्मको फल; भाग्यको लेखा।
२.
कानुनी व्यवस्था; ऐनकानुन।
३.
सबै अङ्ग पुगेको काम-कुरो ।

सम्बन्धित शब्दहरू