निहितार्थ

Romanized: nihitaartha, nihitaarth, nihitarth, nihitartha

भित्र रहेको अर्थ; भित्री अर्थ; गहिरो अर्थ; गूढार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत <निहित+अर्थ]

1
भित्र रहेको अर्थ; भित्री अर्थ; गहिरो अर्थ; गूढार्थ।

सम्बन्धित शब्दहरू