निहतार्थ
Romanized: nihataartha, nihataarth, nihatarth, nihatartha
प्रसिद्ध अर्थलाई श्लेषार्थ बनाई गौण अर्थलाई दिइएको प्रमुखता (काव्यको एक दोष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रसिद्ध अर्थलाई श्लेषार्थ बनाई गौण अर्थलाई दिइएको प्रमुखता (काव्यको एक दोष)।