महाभिनिष्क्रमण

Romanized: mahaabhinishkramana, mahaabhinishkraman, mahabhinishkramana, mahaabhiniskramana

महान् वा महत्त्वपूर्ण धार्मिक कार्यका निम्तिको गृहत्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
महान् वा महत्त्वपूर्ण धार्मिक कार्यका निम्तिको गृहत्याग।
२.
तपस्या गर्न जानका लागि गौतम बुद्धले गरेको गृहत्याग।

सम्बन्धित शब्दहरू