जीवसङ्क्रमण
Romanized: jivasangkramana, jivasangkraman, jiwasangkramana, jiwasangkraman
पुनर्जन्मवादका अनुसार जीवले एउटा शरीरलाई छाडेर अर्को शरीरमा प्रवेश गर्ने काम; परकायप्रवेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुनर्जन्मवादका अनुसार जीवले एउटा शरीरलाई छाडेर अर्को शरीरमा प्रवेश गर्ने काम; परकायप्रवेश।