शरणगृह

Romanized: sharanagriha, sharanagrih, saranagriha, saranagrih

हवाई आक्रमण, बम आदिबाट बच्न बस्ने गरी बनाइएको भुइँभित्रको घर; तहखाना; गर्भगृह; बङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हवाई आक्रमण, बम आदिबाट बच्न बस्ने गरी बनाइएको भुइँभित्रको घर; तहखाना; गर्भगृह; बङ्कर।

सम्बन्धित शब्दहरू