शरण्य
Romanized: sharanya, sharany, sarany, saranya
आश्रय दिनुपर्ने; शरण दिन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आश्रय दिनुपर्ने; शरण दिन योग्य।
२.
शरणमा लिने; रक्षक।