हिरण्य
Romanized: hirany, hiranya
सुन; सुवर्ण; स्वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुन; सुवर्ण; स्वर्ण।
२.
ब्रह्मा।