हिरण्यगर्भ

Romanized: hiranyagarbh, hiranyagarbha

नेपालको कृष्णगण्डकीमा पाइने शालिग्रामशिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको कृष्णगण्डकीमा पाइने शालिग्रामशिला।
२.
ब्रह्मा।
३.
विष्णु।
४.
फलामजस्तो एक प्रकारको घाउ।
५.
उपनिषद्‌का अनुसार सम्पूर्ण पदार्थ र जीवहरूको मूल उद्गमस्थल भएको सृष्टिको प्रारम्भमा रहेको सुनौला रङ्गको पिण्ड।

सम्बन्धित शब्दहरू