आरण्य
Romanized: aaranya, aarany, arany, aranya
जङ्गलसम्बन्धी; जङ्गली; बनैया; जङ्गलको; जङ्गलमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जङ्गलसम्बन्धी; जङ्गली; बनैया; जङ्गलको; जङ्गलमा रहेको।
२.
(नाम)
जङ्गल; वन; कानन।
३.
खेती नगरीकन पैदा भएको अन्न; जङ्गली अन्न।
४.
जङ्गली जनावर।
५.
अर्ना।