मार्कर
Romanized: maarkara, maarkar, markar, markara
चिनो लगाउने साधन; चिह्नक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
चिनो लगाउने साधन; चिह्नक।
२.
लेख्ने साधन; मोटो कलम।