शार्वरी
Romanized: shaarvari, sharvari, shaarwari, saarvari
साठी संवत्सरमध्ये एक संवत्सरको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साठी संवत्सरमध्ये एक संवत्सरको नाम।
२.
(विशेषण)
रात्रिसम्बन्धी; रातको ।
३.
अन्धकार; अँध्यारो।