सोह्र शृङ्गार

Romanized: sohra shringgaara, sohra shringgaar, sohra shringgara, sohra sringgaara

व्यक्तित्वलाई आकर्षक बनाउन गरिने सोह्र प्रकारका शृङ्गारहरू (१. बुकुवा लगाउनु, २. नुहाउनु, ३. राम्रा लुगा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्तित्वलाई आकर्षक बनाउन गरिने सोह्र प्रकारका शृङ्गारहरू (१. बुकुवा लगाउनु, २. नुहाउनु, ३. राम्रा लुगा लगाउनु, ४. केश कोर्नु, ५. गाजल लगाउनु, ६. सिन्दूर लगाउनु, ७. पैतालामा अलता लगाउनु, ८. टीको लगाउनु, ९. च्युँडामा कोठी बनाउनु, १०. मेहन्दी लगाउनु, ११. सुगन्ध लगाउनु, १२. आभूषण लगाउनु, १३. फूलको माला लगाउनु, १४. दाँत सफा गर्नु, १५. पान खानु र १६. ओठमा रातो रङ्ग लगाउनु)।

सम्बन्धित शब्दहरू