सोह्रश्राद्ध

Romanized: sohrashraaddha, sohrashraaddh, sohrashraddha, sohrasraaddha

आश्विन कृष्ण पक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्र वटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आश्विन कृष्ण पक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्र वटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह सहितको श्राद्ध; महालय श्राद्ध गरिने पितृपक्ष।

सम्बन्धित शब्दहरू