सोह्र

Romanized: sohr, shohra, shohr, sohra

दश र छको योग गर्दा हुने सङ्ख्या; १६ सङ्ख्या; सोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत षोडश]

१.
दश र छको योग गर्दा हुने सङ्ख्या; १६ सङ्ख्या; सोर।
२.
(विशेषण) उक्त सङ्ख्या बराबरको।

सम्बन्धित शब्दहरू