सोह्रशृङ्गार

Romanized: sohrashringgaara, sohrashringgaar, sohrashringgara, sohrasringgaara

लुगा, गहना, टीका, कोरीबाटी आदिका सम्पूर्ण सिँगारका सामान; षोडशशृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लुगा, गहना, टीका, कोरीबाटी आदिका सम्पूर्ण सिँगारका सामान; षोडशशृङ्गार।

सम्बन्धित शब्दहरू