सोह्रदिने

Romanized: shohradine, sohradine

बिहा भएको सोह्र दिनभित्र मैतालु पठाउने काम वा त्यस्तो साइत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहा भएको सोह्र दिनभित्र मैतालु पठाउने काम वा त्यस्तो साइत।

सम्बन्धित शब्दहरू