सोह्र आना
Romanized: sohra aanaa, sohra aana, sohra anaa, sohra aan
एक एकाइमा हुने सबै आना; एक रुपियाँबराबरको रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एक एकाइमा हुने सबै आना; एक रुपियाँबराबरको रकम।
२.
समग्र।