सोह्र श्राद्ध
Romanized: sohra shraaddha, sohra shraaddh, sohra shraddha, sohra sraaddha
आश्विन कृष्णपक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्रवटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आश्विन कृष्णपक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्रवटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्धसमेत ।