सोह्रानी
Romanized: sohraani, shohraani, sohraanee, shohrani
चौँसट्ठी पैसाको एक रुपियाँ हुने प्राचीन मुद्रा; दशमलव प्रणाली लागु हुनुभन्दा पहिलेको भारतीय एक रुपियाँ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सोह्र+आना+ई]
१.
चौँसट्ठी पैसाको एक रुपियाँ हुने प्राचीन मुद्रा; दशमलव प्रणाली लागु हुनुभन्दा पहिलेको भारतीय एक रुपियाँ; सोरानी।
२.
दोब्बर रकम ब्याज लिने प्रथा।
३.
राणाकालका थरी, मुखियाहरूलाई तिरो उठाएर सरकारलाई बुझाएबापत भोगचलन गर्न दिइएको जिम्मेदारीसहितको बिर्ता।
४.
सोह्र आनाबराबरको (उब्जा, बाली आदि)।