सोह्रौँ
Romanized: sohraun, shohraum, shohraun, sohraum
सोह्र सङ्ख्यामा आफ्नो क्रम परेको; सोह्र नम्बरमा पर्ने (वस्तु); पन्ध्रपछिको पहिलो; सोह्रौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सोह्र+औं]
1
सोह्र सङ्ख्यामा आफ्नो क्रम परेको; सोह्र नम्बरमा पर्ने (वस्तु); पन्ध्रपछिको पहिलो; सोह्रौँ।