बाह्रौँ

Romanized: baahraum, baahraun, bahraun, bahraum

बाह्र सङ्ख्यालाई पूरा गर्ने; बाह्र सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाह्र सङ्ख्यालाई पूरा गर्ने; बाह्र सङ्ख्याको।
२.
(नाम) मरेका बाह्र दिनमा गरिने कर्म।

सम्बन्धित शब्दहरू