कट पर्नु

Romanized: kata parnu, kataparnu

मुस्किल पर्नु; खाँचो पर्नु; आवश्यक पर्नु; गल्जो पर्नु; आफ्नो सामर्थ्यले साम्य गर्न नसक्ने समस्यामा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
मुस्किल पर्नु; खाँचो पर्नु; आवश्यक पर्नु; गल्जो पर्नु; आफ्नो सामर्थ्यले साम्य गर्न नसक्ने समस्यामा पर्नु।

सम्बन्धित शब्दहरू