कुरा पर्नु

Romanized: kuraa parnu, kura parnu, kuraparnu, kuraaparnu

खास प्रसङ्गको चर्चा हुनु; कुराकानी गम्भीर मोडमा पुग्नु वा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
खास प्रसङ्गको चर्चा हुनु; कुराकानी गम्भीर मोडमा पुग्नु वा हुनु।

सम्बन्धित शब्दहरू