गौरा पर्व

Romanized: gauraa parva, gauraa parv, gauraa parwa, gaura parv

भाद्र कृष्ण नवमीका दिन सुदूरपश्चिमका सात जिल्लाका बासिन्दाहरूले गौरीले निराहार व्रत बसी महादेव पति पाएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भाद्र कृष्ण नवमीका दिन सुदूरपश्चिमका सात जिल्लाका बासिन्दाहरूले गौरीले निराहार व्रत बसी महादेव पति पाएको पौराणिक कथाका आधारमा गौरीको पूजा गरी मनाइने धार्मिक एवं सांस्कृतिक पर्व; गो:रा पर्व।

सम्बन्धित शब्दहरू