शिक्षा ऐन

Romanized: shikshaa aina, shiksha aina, shikshaa ain, shiksaa aina

देशमा शिक्षाको समुचित विकास तथा शैक्षिक संस्थाहरूको सुसङ्गत सञ्चालनका निम्ति आवश्यक नीति, विधि, पद्धति आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देशमा शिक्षाको समुचित विकास तथा शैक्षिक संस्थाहरूको सुसङ्गत सञ्चालनका निम्ति आवश्यक नीति, विधि, पद्धति आदि उल्लेख भएको संसद्द्वारा पारित कानुन, नियम, विनियम।

सम्बन्धित शब्दहरू