शिक्षाकर्मी

Romanized: shikshaakarmi, shikshakarmi, shiksaakarmi, sikshaakarmi

शिक्षाका क्षेत्रमा काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिक्षाका क्षेत्रमा काम गर्ने व्यक्ति।
२.
शिक्षाक्षेत्रको व्यवसायी।

सम्बन्धित शब्दहरू