मानदण्ड

Romanized: maanadanda, maanadand, manadand, manadanda

नाप्ने लट्ठी वा दण्ड; गज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाप्ने लट्ठी वा दण्ड; गज।
२.
योग्यता, गुण, वैशिष्टय आदि खास कुराको मूल्य निश्चित गर्ने वा आधार निर्धारित गर्ने स्वीकृत स्तर वा माध्यम।

सम्बन्धित शब्दहरू