अमेरुदण्ड
Romanized: amerudand, amerudanda
ढाड नभएको गड्यौँला र त्यस्तै अन्य जन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढाड नभएको गड्यौँला र त्यस्तै अन्य जन्तु।
२.
मेरुदण्डको अभाव।