दा
Romanized: daa, da
दिने (शब्दका पछाडि गाँसिएर प्रत्ययधर्मी शब्दका रूपमा प्रयुक्त, जस्तै-पुत्रदा, धनदा, ज्ञानदा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दिने (शब्दका पछाडि गाँसिएर प्रत्ययधर्मी शब्दका रूपमा प्रयुक्त, जस्तै-पुत्रदा, धनदा, ज्ञानदा इ.)।