दादा
Romanized: daadaa, daada, dadaa, daad
कमाराको आदरवाची शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दायाद]
१.
कमाराको आदरवाची शब्द।
२.
दाजु; दाइ; दाज्यै।