दाद

Romanized: daada, daad, dad, dada

छालामा खस्रो चक्का परेर फैलँदै जाने र चिलाउने सरुवा खालको एक चर्मरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ददुर]

1
छालामा खस्रो चक्का परेर फैलँदै जाने र चिलाउने सरुवा खालको एक चर्मरोग।

सम्बन्धित शब्दहरू