दाम्पत्य

Romanized: daampatya, daampaty, dampaty, dampatya

पति र पत्नीको आपसी सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पति र पत्नीको आपसी सम्बन्ध।
२.
दम्पतीसम्बन्धी कृत्य।
३.
(विशेषण) पतिपत्नीसम्बन्धी; दम्पतीको; दम्पती वा पति र पत्नीमा हुने (दाम्पत्य प्रेम, दाम्पत्य सम्बन्ध आदि)।

सम्बन्धित शब्दहरू