दाम्रो
Romanized: daamro, damro
बीज नपसेको वा गुदी नभएको (धान आदि अन्न र सिमी, बोडी आदि कोसे फल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ डाम्रो]
१.
बीज नपसेको वा गुदी नभएको (धान आदि अन्न र सिमी, बोडी आदि कोसे फल)।
२.
नउक्सेको (सेल रोटी); डाम्रो; दाप्सो।