तिम्रो

Romanized: timro

'तिमी' मा षष्ठी विभक्ति लाग्दा बन्ने रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सर्वनाम [तिमी+रो]

1
'तिमी' मा षष्ठी विभक्ति लाग्दा बन्ने रूप।

सम्बन्धित शब्दहरू