लुम्रो

Romanized: lumro

बाँदछाँदका लागि नापबमोजिम काटिएको डोरी; कपडाको लाम्चो धरो; लुन्द्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लुम्रो+ए]

१.
बाँदछाँदका लागि नापबमोजिम काटिएको डोरी; कपडाको लाम्चो धरो; लुन्द्रो।
२.
लुरे।
३.
लोसे; जुम्सो।

सम्बन्धित शब्दहरू