लुम्रे
Romanized: lumre
लुम्रे (lumre) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लुम्रे(१)
(विशेषण [लुम्रो+ए])
१..
बाँदछाँदका लागि नापबमोजिम काटिएको डोरी; कपडाको लाम्चो धरो; लुन्द्रो।
२..
लुरे।
३..
लोसे; जुम्सो।
लुम्रे(२)
(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।